म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ३-२ ले पराजित

लन्डन । इङलिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार क्लब म्यानचेस्टर युनाइटेड गएरातिको खेलमा पराजित भएको छ । युनाइटेड ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । ब्राइटनलाई जित दिलाउन ग्लेन मुर्रे, शान डुफी र पास्कल ग्रोसले समान एक एक गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पाउल पोग्बाले एक एक गोल फर्काए । ब्राइटनको यो … Continue reading म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ३-२ ले पराजित